NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

माओवादी पनि राजावादीबाट तर्सियो, अभियान नै स्थगित

आइतवार फाल्गुन २५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
माओवादी पनि राजावादीबाट तर्सियो, अभियान नै स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ फागुन , काठमाण्डौ ।

सत्ता बाहिर भएपछि जनता खोज्दै हुलाकी राजमार्ग तय गरेको नेकपा (माओवादी केन्द्र) ले तराईमा सोचे भन्दा बढी जनताको साथ पाएको थियो । हरेक दिन बिहान भालेको डाक सँगै मर्निङवाकमा निस्कने माओवादी अध्यक्ष चिया पसलमा ठूलै भिड जम्मा गरेर वर्तमान सरकार र सत्तारुढ दलहरुलाई राम्रै सँग गाली गर्ने गर्थे ।

दिउसोका सभामा त झनै सरकार प्रति आक्रामक बन्ने गरेका प्रचण्डलाई कोशी प्रदेश पार गरेर मधेस प्रदेश लागेपछि अलि असहज महसुस भएको थियो । मधेसबाट माओवादी अध्यक्षले सत्तारुढ दलहरूलाई गाली गरी रहेकै बेला पोखराबाट पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्थामाथि नै धावा वोले ।

Advertisement

पूर्व राजाको बोली भुईँमा खस्न नपाउँदै आफूहरूलाई राजावादी हुँ भन्न रुचाउने दलहरू सत्ता विरुद्ध अरीगाल खनिदा झैँ खनिन थाले । व्यवस्थामाथि नै धावा बोल्न थालेपछि सरकार विरुद्धको प्रचण्डको बोली अलि नरम भयो ।

यद्यपि उनले प्रतिवादको साटो पूर्व राजाले अरु कसैले लेखिदिएको सन्देश पढेको मात्रै भन्दै हल्का टिप्पणी गरे । तर राजतन्त्रको माग गर्दै सडकमा जुलुस सुरु हुन थालेपछि रौतहट पुगेर प्रचण्डले पूर्व राजालाई चुप लागेर बस्न चेतावनी मात्र दिएनन् आफ्नो अभियान नै स्थगन गरेर काठमाण्डौं फर्किए ।

माओवादीको कार्यक्रम स्थगनले के सन्देश दिन्छ ? भन्ने प्रश्न अहिले उठाएको छ । अभियानका क्रममा माओवादीले प्रमुख निसाना सत्तासिन दलहरूलाई बनाएको र त्यसो गर्दा व्यवस्थाकै विरोधमा उत्रिएका राजावादीहरूलाई सहयोग पुग्न सक्ने माओवादीको बुझाइ छ ।

गएको फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय भएको थियो। माओवादीको जागरण अभियान झापाबाट रौतहट पुगेको थियो ।

अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी थिए । अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्।

अभियान स्थगितको अर्को कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच टेलिफोनमा संवाद पनि भएको बताएको छ । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा अभियानमा नै रहेका प्रचण्डसङ ओलीले टेलिफोनमा कुरा गरेका थिए ।

काठमाडौँ केन्द्रित भएका माओवादी नेताहरू आन्तरिक छलफलमा लागेका छन् । यसमा माओवादीले राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीतिबारे नेताहरू छलफल गर्ने छन् ।

अभियान रोकिनुको अर्को कारणमा वर्तमान सरकारप्रति सत्तारुढभित्र बढेको असन्तुष्टिका बिचमा खेल्न सक्ने भूमिकाको रणनीति बनाउन पनि भएको माओवादी नेताहरु बताउँछन्। साथै जहिले पनि केही न केही उटपट्याङ गर्ने प्रधानमन्त्रीको स्वभाव सँग पनि माओवादी सशङ्कित वनेको छ ।

भारतले भ्रमणमा समेत नबोलाएको र काँग्रेसभित्र सरकारबारे देखिएको असन्तुष्टिका बीच प्रधानमन्त्रीले स्वभावजन्य गतिविधि केही न केही गर्न सक्नुहुन्छ जसले मुलुकलाई अहित गर्न पनि हुन सक्छ भन्ने कुरामा माओवादी सशङ्कित बनेको हो ।

माओवादी केन्द्रको अभियान स्थगित गर्नु अर्को कारण स्ववियु चुनाव पनि भएको एक नेताले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी ५ चैतमा हुँदै छ । यही २७ फागुनमा मनोनयन दर्ता छ ।

गएको उपनिर्वाचनमा एक्लै चुनावी मैदानमा जाँदा आफ्नो पक्षमा सोचे भन्दा बढी मत आएपछि माओवादी स्ववियु निर्वाचनलाई ट्रायलका रूपमा हेर्न चाही रहेको छ । त्यसैले पनि माओवादीको प्राथमिकतामा स्ववियु निर्वाचन परेको नेताहरु बताउँछन्

Tags: #माओवादीको अभियानमा राजावादीको ग्रहण

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.