पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षको कुर्सीमा

२१ पुष , काठमाण्डौ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ… Continue reading पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षको कुर्सीमा