३० साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको र उनी फलफूल व्यवसायी रहेको बताएका छन्। विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको स्वीकार उनले गरेका हुन्। दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाङसँग आफूले टेलिफोनमा कुरा… Continue reading महराको वाङसँग १० वर्षदेखिको चिनजान