२८ फागुन , काठमाण्डौ। दुई मन्त्रालयसहित सरकारमा सहभागि भइसकेको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु अघि सरकार ढल्न सक्ने सम्मको चेतावनी दिएको छ । नेकपा एसले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो… Continue reading के माधव नेपालले फेरि प्रधानमन्त्री खोजेका हुन् ?