१५ लाख वर्ष पूरानो हड्डीले मानवको रहस्य खोल्यो

१८ असार, एजेन्सी । पुरानो मानव प्रजातिको हड्डीमा भेटिएका दाँतले टोकिएका निशानहरूले उसलाई १५ लाख वर्षअघि मारेर अर्को मानवले खाएको देखिएको अनुसन्धानकर्ताहरूले दावी गरेका छन् । यसलाई ’मानवको मासु मानवले खाने’ विषयमा सबैभन्दा पुरानो प्रमाण मानिएको छ । स्मिथ सोनियनको राष्ट्रिय संग्रहालय प्राकृतिक इतिहासका अनुसन्धानकर्ताहरूले होमो सेपियन्ससँग नजिक रहेको प्रजातिको बायाँ खुट्टाको हड्डीमा यी चिन्हहरू… Continue reading १५ लाख वर्ष पूरानो हड्डीले मानवको रहस्य खोल्यो