हाइड्रोजन भरिएका बेलुन कसरी विष्फोट भए ?

४ फागुन , काठमाण्डौ । पोखरामा बेलुन विष्फोटपछि जलनमा परेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अहिले कीर्तिपुरको बर्न अस्पतालमा आईसियुमा उपचार भइरहेको छ । कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको छ । उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार मेयर आचार्यको गालाको धेरै भाग र… Continue reading हाइड्रोजन भरिएका बेलुन कसरी विष्फोट भए ?