३० मंसिर ,काठमाण्डौ। सहकारीको रकम अपचलन मुद्दा अनुसन्धानका क्रममा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको मानवअधिकार उल्लंघन भएको विषयमा सरकार, सत्तारुढ दल तथा विपक्षी र नागरिक समाजबीच फरक फरक मत देखिएको छ । रविमाथि अनुशन्धानका नाममा मानव अधिकार उल्लंघन भएको नागरिक समाज र विपक्षी दलहरुले बताइरहदा सरकार तथा सत्तारुढ दलहरुले भने त्यसो नभएको दाबी गरेका… Continue reading रविको पक्षमा पूर्वप्रधानन्यायाधीश, मानव अधिकारबारे चिन्ता