२२ असोज , एजेन्सी । इजरायल–हिजबुल्लाह युद्धकाबीच अहिले सामाजिक संजालमा एउटा त्रासदीपूर्ण तस्वीर भायरल भइरहेको छ, जसलाई देखेर इजरायलको पनि होश उडेको टिप्पणी गरिएको छ । सो तस्वीरमा एक ब्यक्ति हातमा कालो ब्याग लिएर गुफाभित्र घुम्दै गरेको देखिन्छन् । ती व्यक्ति अरु कोही नभएर हमासका चीफ याह्या सिनवार रहेको दाबी गरिएको छ । जो इजरायली… Continue reading डाइनामाइटको ब्याग बोकेर सुरुङमा लुकेका छन् याह्या सिनवार