पिएसजीका प्रशिक्षक पक्राउ

१६ असार, एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्तिएर रंगभेदको आरोपमा शुक्रबार पक्राउ परेका छन् । अप्रिलमा उनीविरुद्ध फ्रान्सकै अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोप लागेको थियो । शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरि आवश्यक सोधपुछ गरेको हो । उनी डिसेम्बर १५ मा निसको… Continue reading पिएसजीका प्रशिक्षक पक्राउ