२५ मंसिर,एजेन्सी । विश्वकप आयोजना पूर्वअवस्था देखिनै आलोचित र चर्चामा रहदै आएको कतार विश्वकपका सेमिफाइनलका खेल आयोजनाको पूर्व अवस्थामा पुग्दा थप चर्चाको विष बनिरहेको छ । खासगरी मुस्लिम राष्ट्र कतारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनेको थियो । कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि समेत नभएको… Continue reading विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो