मुकुल ढकाललाई रास्वपा भित्र्याउने तयारी, को हुन् मुकुलका दूत ?

१७ पुष , काठमाण्डौ। पार्टी र पार्टी नेतृत्वविरुद्ध पटक पटक वैचारिक रुपमा तल्लोस्तरको आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने आवाज उठेको छ । कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र नै… Continue reading मुकुल ढकाललाई रास्वपा भित्र्याउने तयारी, को हुन् मुकुलका दूत ?