रास्वपाबाट निष्कासन भएपछि मुकुलले भने : न्यायिक निकायले ‘रवि क्लब’को कारबाही बदर गर्छ

११ भदौ, विराटनगर । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले न्यायिक निकाय जाने संकेत गरेका छन् । मंगलबार बिहान केन्द्रीय कार्यालय च:मतिमा बसेको केन्द्रीय समिति बैठक ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । त्यसपछि सामाजिक सञ्जालमार्फत ढकालले न्यायिक निकायले पार्टीको कारबाही बदर… Continue reading रास्वपाबाट निष्कासन भएपछि मुकुलले भने : न्यायिक निकायले ‘रवि क्लब’को कारबाही बदर गर्छ

मुकुललाई साधारण सदस्यबाट पनि हटाइयो, अब के गर्लान् ?

११ भदौ, विराटनगर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका छन् ।  पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत हटाउने गरेको हो । केन्द्रीय कार्यालय च:मतिमा  मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठक ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको हो ।… Continue reading मुकुललाई साधारण सदस्यबाट पनि हटाइयो, अब के गर्लान् ?

साधारण सदस्यसमेत नरहनेगरी रास्वपाबाट निलम्बित हुँदै मुकुल

१० भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बित हुने भएका छन् । पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको हो । तथापि, यसको औपचारिक निर्णय मंगलबार बिहान ८ बजेदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गर्ने बताइएको छ… Continue reading साधारण सदस्यसमेत नरहनेगरी रास्वपाबाट निलम्बित हुँदै मुकुल