४ चैत, काठमाण्डौ । केन्द्रमा गठबन्धन फेरिएपछि यसको असर धमाधम प्रदेश सरकारहरुमा समेत परिरहेको छ । केही प्रदेश सरकारबाट पूराना गठबन्धनका दलहरु बाहिरिसकेका छन् भने केही प्रदेशमा अझै अंकगणितको खेल भइरहेको छ । नयाँ समीकरणका ७ प्रदेशहरुको भागबण्डा लगाएको अवस्थामा कुनैपनि गठबन्धनमा नदेखिएको मात्रै २ सिट रहेको हाम्रो नेपाली पार्टी लौरोले आफै मुख्यमन्त्रीमा दाबी गरेको… Continue reading लौरो पनि सत्ताको खेलमा, मुख्यमन्त्रीमा दाबी