नेपालको खेल अघि मोन्टी देशाईले किन सचिनलाई सम्झिए ?

११ भदौ,काठमाण्डौ । नेपालले एसिया कपमा आयोजक तथा विश्व नम्बर एक पाकिस्तानसँग बुधबार पहिलो खेल खेल्दैछ । यसको अन्तिम तयारीमा नेपाल पाकिस्तानमा अभ्यास खेल खेलिरहेको छ । नेपालको खेल अघि मुख्य प्रशिक्षक मोन्टी देशाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु अघि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरलाई सम्झिएका छन् । एसिया कपको तयारीको लागि पाकिस्तानमा रहेका… Continue reading नेपालको खेल अघि मोन्टी देशाईले किन सचिनलाई सम्झिए ?