६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटाैं) कार्यरत सरस्वती ओली क्षेत्री र स्याङ्जाको जगन्नदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिकामा सिअहेव अधिकृत छैटाैं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरू दुवैविरुद्ध नक्कली… Continue reading नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर