नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर

६ भदौ, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटाैं) कार्यरत सरस्वती ओली क्षेत्री र स्याङ्जाको जगन्नदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिकामा सिअहेव अधिकृत छैटाैं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरू दुवैविरुद्ध नक्कली… Continue reading नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर

बढुवा भएसंगै अख्तियारले एआईजी श्यामलाल ज्ञवालीको नागरिकता छानविन गर्ने

७ चैत, काठमाण्डौ । बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले एआईजी श्यामलाल ज्ञवालीको सम्पूर्ण विवरण माग गरेको छ । गृह मन्त्रालयलाई सोमबार एक पत्र पठाई विवरण माग गरिएको हो । अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानमा पनि प्रहरीमा भर्नाका… Continue reading बढुवा भएसंगै अख्तियारले एआईजी श्यामलाल ज्ञवालीको नागरिकता छानविन गर्ने

नायब सुब्बाले चार वर्षमै ६ करोड कमाए पछी भ्रष्टाचार मुद्दा दर्ता

३ असार, काठमाण्डौ । राजपत्र अंकित प्रथम श्रेणी नायब सुब्बा सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७… Continue reading नायब सुब्बाले चार वर्षमै ६ करोड कमाए पछी भ्रष्टाचार मुद्दा दर्ता

विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ असार, काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ… Continue reading विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर