१२ साउन ,काठमाडौँ । अभिनेत्री मिरुना मगरविरुद्ध फुर्वा तामाङले गाली बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले अभिनेत्री मगरसहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएका छन् । यसअघि तामाङ र मगरबीच मिलापत्र भएको थियो ।… Continue reading फुर्वा तामाङले गरे अभिनेत्री मिरुना मगरविरुद्ध बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर
Tag: #मुद्दा दायर
विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३ असार, काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ… Continue reading विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर