मेनुका पौडेल इन्डियन आइडलबाट आउट

२२ माघ ,काठमाण्डौ । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि दाबेदार मानिएकी नेपालकी मेनुका पौडेल सो प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । ’इन्डियन आइडल’ सिजन १४ को उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका आइतवारको एपिसोडमार्फत् बाहिरिएकी हुन् । मेनुकाले सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । उनी टप… Continue reading मेनुका पौडेल इन्डियन आइडलबाट आउट