१७ साउन , विराटनगर । कुनै पनि ब्यक्तिका लागि आफ्नो नगद बचत गर्ने र चाँहिएको समयमा सहजै निकाल्न सक्ने एक सुरक्षित र भरपर्दाे वित्तिय संस्था हो, बैंक । यसैले त मानिस आफूले दुःख गरेर जम्मा गरेको सानो भन्दा सानो वचत रकम पनि सुरक्षित हुने र भविष्यमा चाहिएको बखत सजिलै निकाल्न सकिने भनेर बैंकमा जम्मा गर्ने… Continue reading प्रभु बैंकको खाताबाटै गायब भयो सवा करोड