हर्कले मागे पत्रकारलाई धम्की दिएको प्रमाण

१५ माघ , काठमाण्डौ । सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिकै कारण सधै चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पत्रकार महासंघलाई नै चुनौती दिएका छन्। समाचार लेखेकै आधारमा हर्कले पत्रकारलाई धम्की दिएपछि छानविन प्रतिवेदनपछि पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई भेटेर कारबाही गर्न माग गरेपछि हर्कले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको भन्दै पत्रकार धम्क्याएको प्रमाण… Continue reading हर्कले मागे पत्रकारलाई धम्की दिएको प्रमाण