४ असार, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि… Continue reading गेग्रानले पुरिएको मेलम्चीको हेडबक्स पहाडको खोँचमा सारिने
Tag: #मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजना मर्मत कहाँ पुग्यो ?
१९ पुष,काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको बाढीले सो आयोजनाको मुहान क्षेत्रमा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सकिएको छ… Continue reading मेलम्ची खानेपानी आयोजना मर्मत कहाँ पुग्यो ?
१० दिन मेलम्ची मेलम्ची खानेपानी बन्द हुने
२ जेठ, काठमाण्डौ । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । काठमाडौं उपत्यका… Continue reading १० दिन मेलम्ची मेलम्ची खानेपानी बन्द हुने