मेलम्चीको पानीः पहिला आउनै सपना, अहिले आएदिन समस्या

२० फागुन ,काठमाण्डौ । काठमाडौँबासीका लागि वर्षौंसम्म पानीको प्यास मेटाउने सपना बनेको मेलम्चीको पानी अहिले भने विपनामा त्रास झैं बन्न पुगेको छ । कहिले मेलम्चीको पानीले यो शहरका सडकहरु जलमग्न हुनेगरेका छन् भने कहिले ठूला ठूला भ्वाङ पर्न थालेका छन् । मेलम्चीको पानीकै कारण सडकहरु भत्किएका छन्, भने आवतजावत अवरुद्ध हुने गरेका छन् । केही… Continue reading मेलम्चीको पानीः पहिला आउनै सपना, अहिले आएदिन समस्या

मेलम्चीको पानी शुक्रवारदेखि काठमाण्डौमा पठाउन बन्द गरिने

५ असार, विराटनगर । मेलम्ची खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाण्डौमा दैनिक झन्डै २० करोड लिटर… Continue reading मेलम्चीको पानी शुक्रवारदेखि काठमाण्डौमा पठाउन बन्द गरिने

मेलम्ची खानेपानी आयोजना मर्मत कहाँ पुग्यो ?

१९ पुष,काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको बाढीले सो आयोजनाको मुहान क्षेत्रमा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सकिएको छ… Continue reading मेलम्ची खानेपानी आयोजना मर्मत कहाँ पुग्यो ?

आजदेखि दुई साता सम्म मेलम्चीको पानी वितरण बन्द हुने

१ जेठ ,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ। बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। २०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना हेडवर्क्स तहसनहस बनाएको थियो। सरकारले… Continue reading आजदेखि दुई साता सम्म मेलम्चीको पानी वितरण बन्द हुने