५ असार, विराटनगर । मेलम्ची खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाण्डौमा दैनिक झन्डै २० करोड लिटर… Continue reading मेलम्चीको पानी शुक्रवारदेखि काठमाण्डौमा पठाउन बन्द गरिने