मेसीले आफ्नो नाममा लेखाए अर्काे इतिहास, बने फुटबल जगतकै सफल खेलाडी

१४ जेठ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेसीले पुन एक पटक आफूलाई विश्वकै एक अब्बल खेलाडीका रुपमा उभ्याएका छन् । बार्सिलोनाका लिजेण्ड ड्यानी अल्भेसको फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। दुवैले आफ्नो करियरमा ४३ वटा उपाधि जितेका छन्। पार्क डेस प्रिन्सेस टोलीले शनिबार लिगमा स्ट्रासबर्गसँग १–१… Continue reading मेसीले आफ्नो नाममा लेखाए अर्काे इतिहास, बने फुटबल जगतकै सफल खेलाडी