२० भदौ ,एजेन्सी । विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक… Continue reading मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट
Tag: #मेसी
मेसी ‘फिट’ नभएपछि पाउलो डेबालालाई टोलीमा राख्यो अर्जेन्टिनाले
११ भदौ, विराटनगर । अर्जेन्टिनाका फरवार्ड पाउलो डेबाला फिफा विश्वकप छनोट खेल्न राष्ट्रिय टोलीमा परेका छन् । अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले हालै ३० वर्षीय डेबालालाई टिममा बोलाएका हुन् । हाल एएस रोमाबाट व्यवसायिक फुटबल खेलिरहेका डेबाला अर्जेन्टिनी टोलीको दोस्रो वरीयताका स्ट्राइकर हुन् । लियोनल मेसी नहुँदा डेबालाले नै स्ट्राइकरको भूमिका निर्वाह गर्छन् । कप्तानसमेत रहेका… Continue reading मेसी ‘फिट’ नभएपछि पाउलो डेबालालाई टोलीमा राख्यो अर्जेन्टिनाले
मेसीबिनाको मियामीको जितमा स्वारेजको दुई गोल
९ भदौ, विराटनगर । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान भएको खेलमा इन्टर मियामीले जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा मियामीले सिनसिनाटीलाई २-० गोलले हराएको हो । मियामीको जितमा दुवै गोल लुइस स्वारेजले गरे । खेलको ३२ सेकेन्डमै पहिलो गोल गरेका स्वारेजले त्यसको पाँच मिनेटपछि नै दोस्रो गोल थपे । खेलको ४२औं… Continue reading मेसीबिनाको मियामीको जितमा स्वारेजको दुई गोल
बालोन डी’ओरको पावर र्याकिङ, कसको योगदान कति ?
१२ असार,एजेन्सी । २०२३ को बालोन डी’ओरका लागि दौड सकिएको छ। विश्वका केही उत्कृष्ट फुटबलरहरूले अक्टोबर ३० मा पेरिसमा सन् २०२२ का विजेता करिम बेन्जेमालाई प्रतिस्थापन गर्ने प्रयासमा विगत ११ महिना बिताएका छन्। यो अवार्डको मतदान प्रक्रियामा विश्वकपले ठूलो भूमिका खेल्नेछ। विश्वकप तथा क्लब प्रतियोगिताको प्रदर्शनमा ध्यान दिँदा २०२३ बालोन डी’ओर अवार्डका प्रमुख दाबेदारहरुको पछिल्लो… Continue reading बालोन डी’ओरको पावर र्याकिङ, कसको योगदान कति ?
मेसी, बेन्जेमा र मोड्रिचलाई साउदी ल्याउन रोनाल्डो आतुर
१९ जेठ, एजेन्सी । विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको समाचार आइरहँदा उनीसंगै करिम बेन्जेमा र लुका मोड्रिच लगायत पनि अब साउदी अरब आउँने चर्चा चुलिएको छ । यसैलाई लक्षित गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगले अन्य ठूला नामलाई आकर्षित गर्न सके यो ‘विश्वकै शीर्ष… Continue reading मेसी, बेन्जेमा र मोड्रिचलाई साउदी ल्याउन रोनाल्डो आतुर
मेसीले आफ्नो नाममा लेखाए अर्काे इतिहास, बने फुटबल जगतकै सफल खेलाडी
१४ जेठ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेसीले पुन एक पटक आफूलाई विश्वकै एक अब्बल खेलाडीका रुपमा उभ्याएका छन् । बार्सिलोनाका लिजेण्ड ड्यानी अल्भेसको फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। दुवैले आफ्नो करियरमा ४३ वटा उपाधि जितेका छन्। पार्क डेस प्रिन्सेस टोलीले शनिबार लिगमा स्ट्रासबर्गसँग १–१… Continue reading मेसीले आफ्नो नाममा लेखाए अर्काे इतिहास, बने फुटबल जगतकै सफल खेलाडी
फ्रेन्च लिग वानमा मेसीले देखाए जादु
२२ साउन, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक–एक गोल गरे । खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई… Continue reading फ्रेन्च लिग वानमा मेसीले देखाए जादु