३ भदौ, विराटनगर । आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो । त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण… Continue reading किन घट्यो युरोपियन लिगको रौनकता ?
Tag: #फ्रेन्च लिग वान
फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत
१ भदौ, विराटनगर । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सुखद सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हराउँदै विजयी सुरुआत गरेको हो । पिएसजीको जितमा ली काङ–इन, ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला र रन्डल कोलो मौनीले एक–एक गोल गरे । ली हाभ्रेका गउटिर लोरिसले एक गोल फर्काए ।… Continue reading फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत
पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा
३२ साउन, विराटनगर । कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो, पिएसजी । ‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । सुरुमा रियल मड्रिडबाट रामोसलाई ल्याएर डिफेन्सको पार्ट… Continue reading पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा
फुटबल समर्थकलाई खुसीको खबर !
३० साउन, विराटनगर । विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगको नयाँ सिजन सुरु हुन लागेका छन् । युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगका खेलहरू बिहीबार (भोलि) देखि सुरु हुन लागेका हुन् । विश्व फुटबलको सबैभन्दा प्रभावशाली मानिने इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग… Continue reading फुटबल समर्थकलाई खुसीको खबर !
फ्रेन्च लिग वानमा मेसीले देखाए जादु
२२ साउन, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक–एक गोल गरे । खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई… Continue reading फ्रेन्च लिग वानमा मेसीले देखाए जादु