×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत

१ भाद्र २०८१

१ भदौ, विराटनगर ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सुखद सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हराउँदै विजयी सुरुआत गरेको हो ।

Advertisement
Advertisement

पिएसजीको जितमा ली काङ–इन, ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला र रन्डल कोलो मौनीले एक–एक गोल गरे । ली हाभ्रेका गउटिर लोरिसले एक गोल फर्काए ।

पछिल्ला १२ सिजनमा १० लिग उपाधिका साथ फ्रान्सेली फुटबलमा प्रभुत्व जमाएको पिएसजीले यो सिजन उपाधि रक्षा गर्न चुनौती छ । मुख्य प्रशिक्षक लुइस एनरिकमाथि टोलीलाई नयाँ आकार दिन र फ्रान्समा आफ्नो प्रभुत्व कायम राख्न दबाब बढेको छ ।

Advertisement
Advertisement

कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्ने पिएसजी अहिले स्टार खेलाडीविहीन बनेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top