स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

२ जेठ ,एजेन्सी । करिम बेन्जेमाको कप्तानीमा अल इत्तिहादले साउदी प्रो लिगमा र क्याटालन क्लब बार्सिलोनाले फेरि एकपटक स्पेनिस फुटबलमा आफ्नो प्रभुत्व कायम राखेका छन् । दुई फरक महादेशका दुई विशाल क्लबहरूले आ–आफ्नो लिगमा विजय झण्डा फहराउँदै, समर्थकहरूलाई गौरव, उत्साह र खुसीको अनुभूति दिलाएका छन् । करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहादले साउदी प्रो लिगको… Continue reading स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

एमबाप्पे जागे, भालाडोलिडविरुद्ध ह्याट्रिक

१३ माघ , एजेन्सी । इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाका शनिबार रातिका खेलहरूमा दुवै शीर्ष टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो प्रभुत्व कायम राखेका छन्। साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि शानदार जित हासिल गर्दा, रियल म्याड्रिडले ला लिगामा आफ्नो अग्रता थप सुदृढ बनाएको छ। इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको… Continue reading एमबाप्पे जागे, भालाडोलिडविरुद्ध ह्याट्रिक

१८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग हार्यो बार्सिलोना

७ पुष ,  एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थान गुमाएको छ । बार्सिलोनाले पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै सम्भावित २१ मध्ये मात्र पाँच अंक हासिल गरेको छ । घरेलु मैदानमा लगातार दुई खेलमा लेगानेस र लास पाल्माससँग हार बेहोरिसकेको बार्सिलोना जसको १८ खेलमा… Continue reading १८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग हार्यो बार्सिलोना

रेलिगेसन नजिक रहेको लेगानेससँग हा¥यो बार्सिलोना

१ पुष , एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति लिग लिडर बार्सिलोनाले लेगानेससँग १–० को हार बेहोरेको छ । यसको बावजुद, गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ । समान ३८ अंक भएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा… Continue reading रेलिगेसन नजिक रहेको लेगानेससँग हा¥यो बार्सिलोना

शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

२६ कार्तिक,एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना स्तब्ध भएको छ । आइतबार आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्यो । सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो । ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार… Continue reading शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

बार्सिलोनाको शतप्रतिशत जित , लेवान्डोवस्की नायक

१० असोज , एजेन्सी । स्पेनिस ला लिगामा क्याटालन जायन्ट बार्सिलोनाले आफ्नो शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा गेटाफेविरुद्ध १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा फरवार्ड रोवर्ट लेवान्डोवस्की नायक बने । उनले १९औँ मिनेटमा गरेको गोल नै क्याटालन क्लबलाई तीन अंक जोड्न पर्याप्त बन्यो । ला लिगामा… Continue reading बार्सिलोनाको शतप्रतिशत जित , लेवान्डोवस्की नायक

किन घट्यो युरोपियन लिगको रौनकता ?

३ भदौ, विराटनगर ।  आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो । त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण… Continue reading किन घट्यो युरोपियन लिगको रौनकता ?

ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु

३ भदौ , एजेन्सी । स्पेनिस ला लिगामा यस सिजनका लागि फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको डेब्यु खराब रह्यो । गत साता भएको युइएफए सुपर कपमा भने एटलान्टालाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको खेलमा उनले रियल म्याड्रिडमा डेब्यु गरेका थिए । त्यो खेलमा भने एमबाप्पेले एक गोल गरेका थिए । तर ला लिगामा… Continue reading ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु

नयाँ सिजनको थालनी गर्दै छ बार्सिलोना

१ भदौ, विराटनगर । स्पेनिस क्लब बार्सिलोना आइतबार बिहानबाट नयाँ सिजनको ला लिगाको थालनी गर्दै छ । नेपाली समयानुसार भोलि बिहान १ः१५ बजे बार्सिलोनाले भ्यालेन्सियासँग खेल्दै नयाँ सिजनको थालनी गर्न लागेको हो । भ्यालेन्सियाको मैदान मेस्टल्लामा हुने यस खेलमा दुवै टोली एकअर्कामाथि जित दर्ता गर्दै सुखद सुरुआत गर्न चाहन्छन् । बार्सिलोनाले गत सिज सुपर कोपाबाहेक… Continue reading नयाँ सिजनको थालनी गर्दै छ बार्सिलोना