अल नासर र अल हिलालको कप्तान बने रोनाल्डो !

२ माघ,एजेन्सी । लियोनल मेसीको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलका लागि क्रिष्टियानो रोनाल्डोलाई अल नासर र अल हिलालको संयुक्त ११ को कप्तानमा चयन गरिएको छ। क्रिस्टियानो रोनाल्डोको पहिलो खेल साउदी अरेबियाको भूमिमा विश्व च्याम्पियन अर्जेन्टिनाका स्टार लियोनल मेसीको पीएसजीसँग हुने अपेक्षा गरिएको छ। उनी लेस पेरिसियन्स र अल–स्टार इलेवन बीचको मैत्रीपूर्ण खेलमा संलग्न… Continue reading अल नासर र अल हिलालको कप्तान बने रोनाल्डो !