२२ असोज , एजेन्सी । विश्व फुटबलमा पछिल्लो डेढ दशकदेखि चर्चामा आइरहने नाम हो, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो ।आफ्नो पुस्ताकै सर्वकालीन महान् खेलाडी मानिने मेसी र रोनाल्डोबीच को ‘सर्वोकृष्ट’ भन्ने विषयमा सधै बहस हुन्छ । रोनाल्डो र मेसीको समर्थकहरु विश्वभर उत्तिकै रहेका छन् । यी दुईबीचको समर्थकबीच सधै उत्कृष्ट खेलाडीको विषयमा खटपट हुने गर्छ… Continue reading मेसी भर्सेस रोनाल्डो पेनाल्टीमा को छ ‘पर्फेक्ट’ ?
Tag: #मेसी भर्सेस रोनाल्डो
आज मेसी भर्सेस रोनाल्डोको महाभिड्न्त,खेल कति बजे हेर्ने ?
१८ माघ,एजेन्सी । विश्व फुटबलका समकालीन महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको टोली लामो समयपछि एक–अर्काविरुद्ध मैदानमा ओर्लिने भएका छन् । यी दुई महान खेलाडी आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ । मेसीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो । खेल… Continue reading आज मेसी भर्सेस रोनाल्डोको महाभिड्न्त,खेल कति बजे हेर्ने ?