मेसी सेमिफाइनल खेल्न फिट छन् ?

२५ असार, विराटनगर । कोपा अमेरिका फुटबलअन्तर्गत भोलि विहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा स्थान बनाउने दाउमा रहेको छ । एउटै समूहका यी दुई टोलीबीच भोलि बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा एक अर्काविरुद्ध खेल्दैछन् । पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित… Continue reading मेसी सेमिफाइनल खेल्न फिट छन् ?