१६ जेठ, काठमाण्डौ । सरकारले आगामी वर्षको बजेटमार्फत मोटरसाइकलको कर घटाएको छ । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि अब मूल्य पनि घट्ने भएको छ । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६) देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ । कर घटेपछि आयातकर्ताले सोहीअनुसार मूल्य… Continue reading मोटरसाइकलको कर घट्यो,कसको कति ?