१६ जेठ, काठमाण्डौ । सरकारले आगामी वर्षको बजेटमार्फत मोटरसाइकलको कर घटाएको छ । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि अब मूल्य पनि घट्ने भएको छ । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६) देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ । कर घटेपछि आयातकर्ताले सोहीअनुसार मूल्य… Continue reading मोटरसाइकलको कर घट्यो,कसको कति ?
Tag: #सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषले भोलिदेखि योगदानकर्तालाई सापटी दिने
३१ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् ।सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि… Continue reading सामाजिक सुरक्षा कोषले भोलिदेखि योगदानकर्तालाई सापटी दिने
सामाजिक सुरक्षा कोषद्धारा योगदानकर्तालाई डेढ अर्ब भुक्तानी
४ असार, काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख… Continue reading सामाजिक सुरक्षा कोषद्धारा योगदानकर्तालाई डेढ अर्ब भुक्तानी