३१ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् ।सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि… Continue reading सामाजिक सुरक्षा कोषले भोलिदेखि योगदानकर्तालाई सापटी दिने