२८ भदौ ,काठमाण्डौ । विगत ४ दिनमा देशमा ऐतिहासिक उथलपुथल भएका छन् । जननिर्वाचित सरकारका प्रधानमन्त्री राजीनामा दिँदै लुकेर बस्नु पर्ने अवस्था आयो भने जेनजी आन्दोलनकै जगमा प्रतिनिधिसभा विघटन भयो । भौतिक संरचना जलेर खरानी भएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशमै पहिलो पटक महिला नागरिक प्रधानमन्त्री बनेकी छन् । नयाँ जनादेशका लागि आगामी फागुन… Continue reading सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्