कर्नाटकमा मोदीलाई राहुलले लडाए / कांग्रेसले जित्दा भाजपालाई धक्का

३१ वैशाख,एजेन्सी । भारतको कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई अप्रत्यसित धक्का लागेको छ । गत साता भएको निर्वाचनको मत गणना अनुसार विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले विधानसभाका २२४ सिटमध्ये १३५ सिट जित्दै बहुमत हासिल गरेको छ । भाजपाले भने ६६ सिट जितेको छ । यता, जनता दल ‘सेक्युलर’ – जेडी(एस) ले १९… Continue reading कर्नाटकमा मोदीलाई राहुलले लडाए / कांग्रेसले जित्दा भाजपालाई धक्का