बस दुर्घटनाप्रति मोदीको चिन्ता, ओलीले दिए समवेदना

८ भदौ, विराटनगर ।  शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालको तनहुँ जिल्लाको सवारी दुर्घटनामा दु:ख व्यक्त गर्दै सबै शोकाकुल परिवारलाई समवेदना दिएका छन् । उनले सबै सुविधा नेपालमा भएको भारतीय दूतावासबाट हुने पनि जानकारी दिएका छन् । उनले लेखेका छन्,… Continue reading बस दुर्घटनाप्रति मोदीको चिन्ता, ओलीले दिए समवेदना