ओली र मोदी बीचको मौनता जब बैंककमा तोडियो

२२ चैत ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको बहुप्रतिक्षित भेटवार्ता थाइल्याण्डको राजधानी बैंककमा भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेट भएको हो। भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको… Continue reading ओली र मोदी बीचको मौनता जब बैंककमा तोडियो