नेपाललाई चामल र विस्फोटक पदार्थ दिने मोदीको बचन

२१ साउन, काठमाण्डौ । भारतले नेपालका लागि चामल र विस्फोट पदार्थ निर्यात खुला गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको टेलिफोन वार्तामा चामल र विस्फोटक पदार्थ नेपाल निर्यात गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका हुन् । शनिबार दिउँसो प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा… Continue reading नेपाललाई चामल र विस्फोटक पदार्थ दिने मोदीको बचन