२५ भदौ, एजेन्सी । मोबाइल फोन चोरीको घटनाहरू प्रायः हामीले सुन्दै र भोग्दै आएका छौं । कहिले चोरीएका मोबाइल भेटिन्छन् त कहिले भेटिँदैनन् पनि । फोन चोरीकै एउटा अनौंठो घटना भएको छ, लन्डनमा । हालैमात्र लन्डनको एउटा सडकबाट चोरी भएको फोनको लोकेसन एक महिनापछि चीनमा भेटिएको छ । गत अप्रिलमा अकारा एट्टेह नाम गरेका फोन… Continue reading लन्डनमा चोरी भएको मोबाइल चीन पुगेपछि…