१२ मंसिर, एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल खेलमा मोरक्कोले बेल्जियमलाई हराएपछि बेल्जियमको राजधानी ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएको हो । प्रहरीले दंगामा सहभागी एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो… Continue reading मोरक्कोसँग बेल्जियम हारेपछि ब्रसेल्समा दंगा