×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

मोरक्कोसँग बेल्जियम हारेपछि ब्रसेल्समा दंगा

१२ मंसिर २०७९

१२  मंसिर, एजेन्सी ।

कतारमा जारी फिफा विश्वकप फुटबल खेलमा मोरक्कोले बेल्जियमलाई हराएपछि बेल्जियमको राजधानी ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएको हो ।

Advertisement
Advertisement

प्रहरीले दंगामा सहभागी एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू  प्रहरीसँग झडपमा उत्रिएका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो ।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए । आतिशबाजीबाट केही ब्यक्ति घाईते भएका छन् । जहाँ एक पत्रकारको अनुहारमा चोट लागेको  अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

बेल्जियमका सहर एन्टवर्प र लीजमा पनि अशान्ति भएको  एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ। ब्रसेल्स शहरका समाजवादी मेयरले  हिंसाको निन्दा गर्दै फुटबल समर्थकहरूलाई शहरको केन्द्रमा नआउन सल्लाह दिएका छन् । ब्रसेल्स प्रहरीले मानिसहरूलाई बुलेभार्ड डु मिडी र छेउछाउका सडकहरूमा यात्रा नगर्न सल्लाह दिएको छ।

बेल्जियममा मोरक्कन  आप्रवासीहरुको संख्या करिब आधा मिलियन रहेको अनुमान छ ।  कतारको अल थुमामा स्टेडियममा आइतबार भएको  समूह ‘एफ’ को खेलमा मोरक्कोले बेल्जियममाथि २–० गोल अन्तरको जित निकालेको थियो । मोरक्कोलाई महत्वपूर्ण दिलाउन अब्देलहमिद सबिरी र जकारिया अबोखलालले एक एक गोल गरेका थिए ।

प्रतिस्र्धात्मक बनेको खेलमा मोरक्कोले बलियो बेल्जियममाथि दुबै हाफको खेलमा चुनौति प्रस्तुत गर्न सफल भएको थियो  । जितसँगै दुई खेलमा चार अंक बटुल्न सफल ममेरक्को समूहको शिर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा तिन अंक रहेको बेल्जियम दोश्रो स्थानमा झरेको छ । यो खेलको नतिजाले बेल्जियमको राउण्ड अफ १६ मा पुग्ने इच्छालाई तेश्रो तथा निर्णायक बन्ने खेलसम्म धकेलेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top