२१ भदौ , काठमाण्डौ । मोरोक्को विश्वकप २०२६ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । नाइजरलाई ५–० ले हराउँदै मोरोक्कोले २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो । कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्कोलाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १–१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो । रबातमा भएको खेलमा नाइजरका… Continue reading मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र