१५ वैशाख, एजेन्सी । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु टोली टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडका जेडान सान्चो र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका पेड्रो पोरो र ह्युङ मिन सनले बराबरी गोल फर्काए । टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार… Continue reading म्यानचेस्टर युनाइटेडलाई टोटेनहमले रोक्यो