×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

म्यानचेस्टर युनाइटेडलाई टोटेनहमले रोक्यो

१५ बैशाख २०८०

१५ वैशाख, एजेन्सी ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु टोली टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडका जेडान सान्चो र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका पेड्रो पोरो र ह्युङ मिन सनले बराबरी गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलको सातौं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भएको थियो । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

Advertisement
Advertisement

तर, युनाइटेडले त्यो दुई गोलको अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा सनले गोल गर्दै युनाइटेडलाई जितबाट वञ्चित गराए । यस बराबरीसँगै युनाइटेड ३१ खेलबाट ६० अंक जोडेर चौथो स्थानमा यथावत छ ।

टोटेनहम ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ । प्रिमियर लिगकै अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई ४–१ ले पराजित गरेको छ । न्यूक्यासलको जितमा कलुम व्लिसनले दुई तथा जोइलिन्टन र ज्याकव मर्फीले समान एक गोल गरे । घरेलु टोली एभर्टनका ड्वाइट म्याक्नेलले एक गोल फर्काए ।

Advertisement

यस जितसँगै न्यूक्यासल ३२ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित एभर्टन ३३ खेलबाट २८ अंक जोडेर १९औं स्थानमा छ । अर्काे खेलमा मार्कस टाभेनिएरको निर्णायक गोलमा बर्नमाउथले साउथह्याम्टनलाई १–० ले पराजित गरेको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top