×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

रविले भने हिम्मत भए सरकार चलाउन दिउन,गरेर देखाइदिन्छौं

१५ बैशाख २०८०

१५ वैशाख, काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् ।

उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्ने स्पष्ट पारेका छन् ।

Advertisement
Advertisement

उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए । सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीको मुख्य एजेण्डा नै हटाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको उनले बताएका छन् ।

उनले भनेका छन्,संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर यलाई गम्भिर समिक्षा गर्छौँ । कयौं आपत्तिजनक परिस्थितिहरू सिर्जना भएको छ । त्यसलाई हामी छलफल गरेर निष्कर्षमा पुग्छौं । उनले प्रधानमनत्रीले बधाई दिन फोन गरेको र समर्थन फिर्ता लिनेबारे चासो राख्नुभएको उनले जानकारी दिएका छन् ।

उनले चुनावको बेलामा हेलिकप्टर लिएर गएर हामी दुवैजनाको विरुद्ध मन्त्री पद नै बाँड्ने लगायतका धेरै क्रियाकलाप भएको भन्दै त्यसविषयमा धेरै समीक्षा गर्ने बताएका छन् । पत्रकारहरुको तपाईंहरुले आफ्नो नेतृत्वको सरकार बनाउने प्रयास गर्नुहुन्छ ? भन्ने जिज्ञाशामा भने रविले भनेका छन्, यस्तै किसिमका अस्थिरता रहने र एउटा गन्तीका लागि हुने भयो ।

त्यसले डेलिभरी गर्न नसक्ने अवस्था आयो भने त्यो अभ्यास गर्नुको म तुक देख्दिनँ । सम्भावनाहरू रहन्छन् होला । तर, त्यो सम्भावना खोजी चाहिँ हामी गर्दैनौँ । स्वाभाविकरूपमा हामीले सोचेजस्तो हामीले परिकल्पना गरेजस्तो आफैँले गर्नसक्ने वातावरण बन्यो भने बेग्लै कुरा होला ।

Advertisement

जस्तो उदाहरणका लागि, हामीले भनेका पनि थियौं सबैलाई भाग लगाएर मन्त्रिमण्डल बनाउनुभन्दा १३ वटा मन्त्रालयमात्रै बनाऔं, रास्वपाले सरकार बनाओस्, अरुले समर्थन गरुन्, त्यस्तो अवस्थामा सबैजना तयार भए भने सकिन्छ गर्न सकिन्छ । हामी डेलिभरी गर्न सक्छौं ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top