×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

डोनाल्ड ट्रम्पमाथि लाग्यो बलात्कारको आरोप

१५ बैशाख २०८०

१५ वैशाख, एजेन्सी ।
पोर्नस्टारसँगको अफेयरपछि अदालतमा मुद्धा खेपिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मि टूको आरोप लागेको छ । ट्रम्पविरुद्धको अदालतमा सुनुवाइका क्रममा अमेरिकी पत्रकार, लेखक र स्तम्भकार जीन क्यारोलले देशका पूर्व राष्ट्रपतिले आफूलाई लक्जरी डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोप लगाएकी छन् ।

“म यहाँ छु किनभने डोनाल्ड ट्रम्पले मलाई बलात्कार गरे, र जब मैले यसको बारेमा लेखे, उनले यसलाई अस्वीकार गरे,“ क्यारोलले न्यायाधीशहरूलाई भनेकी छन् । तिनीहरूले झूट बोले र मेरो प्रतिष्ठा बर्बाद गरे। म यहाँ मुद्दा लड्न र आफ्नो प्रतिष्ठा र जीवन फिर्ता लिन आएको हुँ।

Advertisement
Advertisement

क्यारोलले सन् १९९६ मा आफूमाथि भएको कथित बलात्कारबारे अदालतमा बयान दिंदा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा उक्त कुरालाई “नक्कली र झुटो कथा“ भनेका थिए। ट्रम्पको यी टिप्पणीलाई ध्यानमा राख्दै न्यायाधीशले आफ्ना वकिललाई यस्तो गर्नाले पूर्व राष्ट्रपतिको कानुनी समस्या बढ्न सक्ने चेतावनी दिएका थिए ।

क्यारोलले अदालतलाई बताइन् कि उनले १९९६ मा बर्गडोर्फ गुडम्यानमा ट्रम्पलाई भेटेकी थिइन, जहाँ ट्रम्पले महिलाको भित्री बस्त्र किन्न मद्दत मागेर त्यसपछि चेन्जिङ रूममा बलात्कार गरेका थिए । उनले दशकौंसम्म आफ्ना दुई साथीहरू बाहेक कसैलाई नभनेको पनि बताएकी छन् ।

उनले भनेकी छन्, किनभने उनलाई ट्रम्पले आफूलाई बदला लिने डर थियो र “यो आफ्नो गल्ती हो“ भन्ने डर थियो। क्यारोल मानिसहरूले उनलाई नै दोषी ठहर्याउने छन् भन्ने कुराले उनी डराएकी थिइन् । उनले ‘मी टु’ अभियानपछि जनतालाई आफ्नो पीडाबारेमा बताउने निर्णय गरेको बताएकी छिन् ।

ट्रम्पले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएका छन्। अमेरिकामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाव लड्ने तयारी सुरु गरेका छन् । ट्रम्पले यदि आफू नफर्किए अमेरिका अराजकतामा फस्ने चेतावनी दिएका छन् ।

Advertisement

उनले वर्तमान राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै अमेरिकाले बाटो गुमाएको र अब देशलाई बचाउनु पर्ने बताएका छन् । तर अदालतमा उनीविरुद्धको मुद्धा र बढ्दै गएका बलात्कारसम्मका आरोपहरुले भने ट्रम्पको आगामी चुनाव लड्ने योजना पूरा हुन नसक्ने सम्मका आकलनहरु गरिएका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top