म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

२३ असोज,एजेन्सी । म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ । गएराति… Continue reading म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा