यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए

४ चैत , एजेन्सी। यमनका हुथी विद्रोहीहरूविरुद्ध अमेरिकाले अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । अमेरिकी विनाशकारी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेहरुमा ५ बालबालिका समेत रहेको उल्लेख छ । शनिबार अमेरिकाले हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको… Continue reading यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए