यातायातका ५ पूर्वकर्मचारी जेल चलान, ६८ करोड जरिवाना

१९ मंसिर,काठमाण्डौ । राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्व कर्मचारी पक्राउ परेका हुन् । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्वकर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी… Continue reading यातायातका ५ पूर्वकर्मचारी जेल चलान, ६८ करोड जरिवाना